नेपाल एपिएफ अस्पताल

नेपालमा पहिलोपटक शल्यक्रियाविनै शरीरको अति संवेदनशील भाग (नितम्बको हड्डी) मा रहेको ट्युमरको सफलतापूर्वक उपचार गरिएको छ । चिकित्सकीय भाषामा ‘ग्रोइङ प्लेट’ भनिने नितम्बको भागको ‘इन्ड’मा रहेको ट्युमरको विनाअप्रेसन सफलतापूर्वक उपचार गरिएको हो । बलम्बुमा रहेको नेपाल एपिएफ अस्पताल (सशस्त्र प्रहरी बल, नेपालको अस्पताल) र नयाँबानेश्वरस्थित निजामती अस्पताल (सिभिल अस्पताल)...