नेपाल अक्सिजन उत्पादक संघ

  अक्सिजन सकिएपछि बुधबार रातभरि काठमाडौंको ट्रमा सेन्टरमा संक्रमित र आफन्तको रुवाबासी चल्यो। अस्पतालका कर्मचारीहरूले सकेजति सबै ठाउँमा फोन घुमाए तर केही उपाय लागेन। बिहीबार दिनभरि पनि बिरामीका आफन्तहरू अक्सिजन जुटाउन दौडधुप गरिरहे। बल्ल तल्ल जोहो भएका केही थान अक्सिजन सिलिन्डर पनि खोसाखोस हुन थाल्यो। खाली सिलिन्डर लिएर कोही...