नेपाल–भारत सीमा

प्रदेश २ र बागमती प्रदेशअन्तर्गत भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। कोरोनाको जोखिम भित्रिन सक्ने प्रमुख चुनौतीको रुपमा रहेका यी क्षेत्रका खुला सीमा नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा पारेको हो। लकडाउनलाई थप प्रभावकारी बनाउन र भारतबाट यस क्षेत्र हुँदै...