नेपाली राष्ट्रिय क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान पारस खड्का २५ दिनपछि कोरोना संक्रमणमुक्त भएका छन्। खड्काले आफू २५ दिनपछि सोमबार कैयौंपटकको पिसिआर परीक्षणपछि संक्रमणमुक्त भएको बताएका छन्। उनले यसबीच आफ्नो स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्ण समर्थक, नातेदार, स्वास्थकर्मीलाई धन्यवाद व्यक्त गरेका छन्। उनले कोरोनामुक्त...