नेपाली दूतावास

दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोनाको संक्रमण फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ। दक्षिण कोरियामा कोरोना संक्रमित संख्या चार सय नाघिसकेको र केही दिनयता संत्रमण बढ्दै गएकाले दूतावासले विज्ञप्ति निकालेर सजग रहनका लागि आग्रह गरेको हो। सम्बद्ध निकायहरुबाट हुँदै आएका नियन्त्रण र रोकथामका सशक्त...