नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल

बैशाख ११ गते संक्रमण पुष्टि भएकी कोहलपुर नगरपालिका वडा नं. ५ घर भएकी ४५ वर्षीया एक महिलाको १३ गते विहान ज्यान गयो। संक्रमितहरुको मृत्यु जति जति छिटो–छिटो भइरहेको छ त्यसका कारण जिल्लावासीमा संक्रमणको त्रास बढ्दै गएको अवस्था छ। कोभिड–१९ संक्रमण दर ९३ प्रतिशत सम्म पुगेको नेपालगन्जमा संक्रमण दर ७०...