नेपालगन्ज नर्सिङ्ग कलेज

त्रिभुवन विश्वबिद्यालय अन्तर्गत नेपालगन्ज नर्सिङ्ग कलेजको क्याम्पस प्रमुखमा तुलसा सुनार नियुक्त भएकी छन्। त्रिभुवन विश्वबिद्यालय कार्यकारी परिषद्को बैठकले नेपालगन्ज उपमहानगर १० स्थित भृकुटीनगर निवासी सुनारलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो। सुनार उक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत थिइन्। सुनारले क्याम्पसको भौतिक संरचना निर्माण तथा बिएसी कार्यक्रम लागु गर्ने कुरा आफनो...