नेपालगन्ज उपमहानगरपालिका
नेपालगञ्जमा कोरोना संक्रमित व्यक्तिहरुलाई होम आइसोलेसनमा बस्न तथा आइसोलेसनमा बस्नका लागि समन्वय गर्न वडास्तरमा कोरोना फोकल पर्सन तोकिएको छ। नेपालगन्ज उपमहानगरपालिकाभित्र कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बस्न चाहने वा विभिन्न स्थानमा निर्माण गरिएको आइसोलेसनमा बस्न समन्वय गर्नका लागि वडास्तरमा फोकल पर्सन तोकिएको हो। सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमण...