नेत्ररोग

बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले स्थापनाको २२ वर्ष पूरा गरेको छ । बिपी जयन्तीको अवसर पारेर महाराजगन्जस्थित केन्द्रपरिसरमा आइतबार आयोजित समारोहबीच केन्द्रले २२औँ वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गर्यो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाको प्रमुख आतिथ्यमा केन्द्रले समाजवादी विचारक एवम् नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०४औँ जन्मजयन्ती...