नेतृत्व चयन

नेपाली औषधि उद्योगको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) को २८औँ साधारणसभाबाट बुधबार (आज) नयाँ नेतृत्व चयन हुँदै छ । नेपाली औषधि बजारमा स्वदेशी उत्पादनको वर्चस्व बढाउँदै देशलाई औषधिमा आत्मनिर्भर बनाउने अभियान चलिरहँदा समग्र उद्योगको दिशानिर्देशक संघको नयाँ नेतृत्वमा को आउला भन्ने चासो र जिज्ञासा सर्वत्र छ ।...