नेकपा सचेतक

कोरोना भाइरस संक्रमित नेकपाकी सांसद शान्ता चौधरीलाई आईसियुमा भर्ना गरिएको छ। चौधरी नेकपाका संसदीय दलकी सचेतक हुन्। संक्रमण पुष्टि भएको चाैथाे दिनसम्म पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई शुक्रबार राति आईसियुमा राखिएको हो। अहिले उनको वीर अस्पतालको आइसियुमा उपचार भइरहेको छ। उनका सचिवालयका कर्मचारी सन्तोष दहितका अनुसारलाई चौधरीलाई अहिले दमले...