नेकपाको सचिवालय बैठक

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको छ। आज बसेको नेकपा सचिवालय बैठकले २३ दिनदेखि विभिन्न माग राखेर अनशनमा बसेका डा. केसीलाई अनशन अन्त्य गर्न अनुरोध गरेको हो। कोरोना महामारीको अवस्थामा तत्कालका लागि अनशन अन्त्य गर्न अनुरोध गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता नारायणकाजी...