नीरज लवजू

  बुधबार दिउँसो भैरहवाको मेडिकल कलेजबाट एकजना चिकित्सकले फोनमा आफ्नो निरिह अवस्था सुनाउनुभयो– ‘आइसियुमा गम्भीर बिरामीहरू अक्सिजनकै भरमा बाँचेका छन्। कोभिड वार्डमा पनि अवस्था त्यस्तै छ। अहिले ४ बजेतिर अक्सिजन सकिँदैछ। अस्पताल प्रशासनले बिरामीका आफन्तलाई आफैंले केही बन्दोबस्त गर्न सूचना जारी गरिसकेको छ। कस्तो पीडादायी’ उनले भनेका थिए– ‘अब...