निषेधाज्ञा
सोही भीडमा रहेका म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो। तर उनलाई उक्त प्रमाणपत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन्। यातायात व्यवस्था कार्यालय अगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो।