निषेधाज्ञाले नछोएका दुई जिल्ला

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ७५ पुगेको छ । गृह मन्त्रालयको विवरण अनुसार खोटाङ र मनाङ बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै वैशाख १३ गतेबाट विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको थियो । निषेधाज्ञा जारी भएपनि संक्रमणमा कमी नआएपछि...