निश्चितकालीन निषेधाज्ञा

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ५ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ सम्म थप गर्ने निर्णय गरेको हो। निषेध आदेशअनुसार स्थानीय ढुवानी बिहान ९ बजेसम्म ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछैन। यस्तै, अत्यावश्यकबाहेकका अन्य निजी...