पर्सामा संक्रमण रोक्न भोलीदेखि अनिश्चितकालीन निषेधाज्ञा
पर्साको समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले वीरगन्जमा साउन १० गते शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोे छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो...