निशा घिमिरे

कलाकार तथा मोडल निशा घिमिरेको मृत्यु भएको छ। नर्भिक अस्पतालमा उपचाररत उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु हो। अस्पतालले प्रेस विज्ञप्तिमार्फत सबै उपचारको प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको जनाएको छ। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन...