निर्देशक नियुक्ति

चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (वीर अस्पताल) का निर्देशक डा. केदार सेञ्चुरीको कार्यकाल चैत १ बाट सकिँदै छ। मुलुकको सबैभन्दा ठूलो र पुरानो सरकारी अस्पतालको निर्देशक बन्न बरिष्ठ चिकित्सकबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ । डा. सेञ्चुरीले ०७५ चैत्रमा राजनीतिक भागभण्डाका आधारमा निर्देशक बनेका थिए। यद्यपि डा. सेन्चुरी नेपाल सरकारमा...