निर्णय

काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ४ मेडिकल कलेजले डिएम/एमसिएचका केही कार्यक्रम सञ्चालन अनुमति पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलको ११ पुसको बैठकले ती कलेजहरूमा तोकिएको विषयमा कार्यक्रम सञ्चालन गर्न सकिने ठहर गरेको हो । यद्यपि, काउन्सिलले काठमाडौं मेडिकल कलेज र लुम्बिनी मेडिकल कलेजमा प्रस्तावित दुई कार्यक्रम भने सञ्चालन गर्न नमिल्ने...