नियमित सेवा

काठमाडौंको मीनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालले सम्पूर्ण सेवाहरु सुचारु गर्ने भएको छ। कोरोनाका कारण आंशिकरुपमा संचालन हुँदै आएका सेवाहरु २५ असारदेखि नियमितरुपमा संचालनमा आउने अस्पतालले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधान निधी पौडेलले बन्द गरिएका सेवाहरु २५ असारबाट नियमित सुचारु गर्ने जानकारी दिए। बुधबार प्रकाशति विज्ञप्तिमा बन्द गरिएका सेवाहरु...