-
निदान अस्पतालका ८ नर्ससहित १३ जनामा कोरोना संक्रमण
पुल्चोकस्थित निदान अस्पतालका १२ जना नर्स/कर्मचारीमा कोरोना देखिएको छ । सोमबार २० जनाको नमूना पठाएको मध्ये १२ जनाको पोजेटिभ देखिएको अस्पतालका निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए । संक्रमित मध्ये ८ जना नर्स, २ सुरक्षा गार्ड र अन्य हाउसकिपिङका कर्मचारी...
-
स्टाफमा कोरोना देखिएपछि ललितपुरको निदान अस्पताल ‘सिल’
एकजना स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको निदान अस्पताल र आरोग्य परीक्षण केन्द्र सिल गरिएको छ। परीक्षणका क्रममा कोरोना भेटिएपछि बिहानैदेखि सिल गरिएको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार भित्रका स्टाफ भित्रै र बाहिरका स्टाफलाई बाहिरै राखेर परीक्षणको तयारी...
-
मिर्गौला तस्करी अभियोगमा निदानका सिइओ प्रधानसहित ५ जना पुर्पक्षका लागि जेलचलान
ललितपुर जिल्ला अदालतले मिर्गौला तस्करीको अभियोगमा मुद्दा खेपिरहेका निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ५ जनालाई पुर्पक्षका लागि जेलचलान गरेको छ । अदालतले किर्ते कागजपत्र बनाई गैरकानुनी रूपमा मिर्गौला प्रत्यारोपण गराएको कसुरमा उनीहरूलाई पुर्पक्षका लागि जेलचलान गरेको हो...