निजामती कर्मचारी अस्पताल

  निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारी र परिवारका सदस्यहरूको औषधोपचारका लागि समय तोकिएको छ । अस्पताल एक सूचना जारी गर्दै बिहान ९ देखि ११ बजेसम्म बहिरङ्ग (ओपिडी) को समय निर्धारण गरिएको हो । उक्त सेवाका लागि अस्पतालको टिकट काउन्टर ४, ५ र ६ तथा ल्याब स्याम्पल कलेक्सनका लागि कोठा...