निको

पछिल्लो २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ९ हजार ११७ पिसिआर परीक्षणमा १ हजार ५२३ र ३ हजार १०५ एन्टिजेन परीक्षणमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु...