निकाे

बाँकेबाट आज सोमबार ४० जना कोरोना संक्रमित निको भएका छन्। विभिन्न आइसोलेसन केन्द्रमा बसेका १६ महिला र २४ पुरुषलाई डिस्चार्ज गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए योसँगै बाँकेमा कोरोना जित्नेको संख्या १ हजार नाघेको छ। स्वास्थ्य फोकल पर्सन श्रेष्ठका अनुसार सोमबार डिस्चार्ज हुने...