निःशुल्क स्वास्थ्यशिविर

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले तराईका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । नर्भिकले डा. वरुण शाहको नेतृत्वमा महोत्तरीको ममरा–सिस्वा नगरपालिकामा आइतबार स्वास्थ्यशिविर सञ्चालनमा ल्याएको हो । शिविरमार्फत सयौँ बाढीपीडितले स्वास्थ्यसेवा लिएको अस्पतालले जनाएको छ । अविरल वर्षत सुरु भएसँगै दुई सातादेखि बाढीले डुबानमा परेको तराई क्षेत्रका बासिन्दाको घरवास...