निःशुल्क मोबाइल सेवा

नेपाल टेलिकमले नेपाल काउन्सिलमा दर्ता भएका चिकित्सकलाई निःशुल्क मोबाइल सेवा दिने भएको छ। नेपाल मेडिकल काउन्सिलले एक सूचना निकाल्दै सेवा लिन चाहने चिकित्सकलाई फारम भर्ने अनुरोध गरेको छ। काउन्सिलका अनुुसार एकमहिना भरका अवधिका लागि निःशुल्क भ्वाइस प्याकको व्यवस्था गरिएको छ। सुविधा प्रयोग गर्नका लागि नेपाल टेलिमबाट जारी गरिएको मोबाइल...