निःशुल्क उपचार

सरकारले प्राकृतिक विपत्तिमा परी मृत्यु भएकाका परिवारलाई राहतस्वरूप रकम दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृत्यु भएकाका परिवारलाई राहत दिने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।