नारी दिवस

विराट मेडिकल तथा शिक्षण अस्पतालले नारी दिवसका अवसरमा निःशुल्क उपचार सेवा दिएको छ। आर्थिक अवस्था एकदमै कमजोर भएकी १८ वर्षीय आरतीदेव सरदारको निःशुल्क उपचार गरिएको अस्पताल प्रशासनले जनाएको छ। राजविराज घर भएकी सरदार गभर्वती थिइन्। माघ ९ मा अस्पताल भर्ना भएकी उनमा उच्च रक्तचापको समस्या थियो। प्रदेश १ का...