नारायणी अस्पताल

  नारायणी अस्पतालले ठूलो संख्यामा स्वास्थ्यकर्मीको माग गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि १७ जनाको लागि कर्मचारीको माग गरेको हो। अस्पतालको अनुसार कन्सल्टेन्ट साइकोइट्रिष्ट , कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट , कन्सल्टेन्ट युरो सर्जन, कन्सल्टेन्ट न्युरोलोजिष्ट, कन्सल्टेन्ट रेडियोलोजिष्ट एक–एक जनाको माग गरेको छ। त्यसैगरी स्टाफ नर्स ८ जना,...