नारायणी अस्पतालको प्रयोगशाला

नारायणी अस्पतालको पिसिआर प्रयोशालामा भएको परीक्षणमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राति गरिएको परीक्षणमा २५ जनामा कोरोना देखिएको भएको अस्पतालले बताएको छ। थपिएका संक्रमितमा १४ वर्षदेखि ६५ वर्ष उमेर समूहका रहेका छन्। प्रयोशालामा कूल ९८ जनाको स्वाब परीक्षण गरिएकोमा पर्साका ८ जना ,...