नारायणप्रसाद ढकाल

‘सरकारी काम, कहिले जाला घाम’ यो उक्तिसित हामी सबैजसो नेपाली अभ्यस्त छौँ । कहिले कार्यालय समयमा खुल्दैन, कहिले कर्मचारी हुँदैनन् त कहिले समयअगावै कार्यालय बन्द हुन्छ । सरकारी कार्यालय १० बजे खुलेर ५ बजे बन्द हुनुपर्ने हो । तर, उपत्यकामा रहेको औषधि व्यवस्था विभागका महाशाखा तथा शाखाहरू ११–१२ बजेसम्म...