नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका नेता  नारायणकाजी श्रेष्ठले कोरोना महामारीको सरकार संवेदनशील नभएको बताएका छन्। फेसबुकमार्फत आफ्ना धारणा राख्दै श्रेष्ठले अक्सिजन नपाएर कोरोना संक्रमित मरे पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएको आरोप लगाएका छन्। उनले  भनेका छन्, ‘ आइसियू र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् ।उपचारमा...