नारदमुनी राना

कैलाली निर्वाचन क्षेत्र नम्बर पाँचबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् नारदमुनी राना। अहिले सुदूरपश्चिममा चार जना कोरोना संक्रमित भेटिएका छन्। जनताको मतबाट विजयी भएका जनप्रतिनिधि आफ्नो क्षेत्रमा अहिले जनताको सुरक्षाका लागि के गरिरहेका छन् र केन्द्रमा अत्यावश्यक सामग्रीका लागि कस्तो भूमिका खेलिरहेका छन्? यही विषयमा केन्द्रित रहेर हेल्थपोष्ट नेपालका...