नाडा अटाे माेबाइल्स

नेपाल अटो मोबाइल्स एशोशिएशन(नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलालले भाइरसको महामारी नियन्त्रणका लागि कम्तीमा एक हप्ताजति पूरै व्यवसाय बन्द गर्नुपर्ने बताएका छन्। कोरोना भाइरसको महामारी त्रासमा अहिले हरेक व्यावासायिक क्षेत्र धरासायी हुन थालेको भन्दै उनले पहिलो कुरा ‘स्वास्थ्य’ भएको बताए। ‘भाइरस संक्रमणको त्रासबाट अटो मोबाइल्स क्षेत्रले ठूलो घाटा व्यहोरिइरहेको छ। तैपनि...