नागरिक अस्पताल

भूगोलका हिसाबले नेपालकै सबैभन्दा सानो जिल्ला हो भक्तपुर। ऐतिहासिक सहर भक्तपुर संघीय राजधानी काठमाडौंसँग जोडिएको छ। त्यसैले पनि यहाँको जनघनत्व सबैभन्दा बढी छ। विश्वभर फैलिएको कोरोना महामारीको प्रभाव पनि जनघनत्व धेरै भएका शहरमा बढी फैलिएको छ। पछिल्लो समय भक्तपुरमा पनि जनघनत्व बढी हुनुका साथै संक्रमितको संख्या पनि दैनिक बढ्दै...