नागरिक अगुवा

पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वनिर्वाचन आयुक्त भोजराज पोख्रेललगायत नागरिक अगुवाहरूले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई जारी अनशनको कार्यक्रमबारे पुनर्विचार गरी सत्याग्रहको महान् अभियानलाई फरक ढंगबाट अघि बढाउन आग्रह गरेका छन् । राज्यले पूर्णतः संवेदनाहीन भई न्यूनतम नैतिकता र इमानदारीसमेत गुमाइसकेकाले यस्तो अवस्थामा सत्याग्रह प्रभावहीन हुने भन्दै...