नाक

विरेन्द्र सैनिक अस्पतालमा कार्यरत नाक, कान, घाँटी विशेषज्ञ डा. विवेक खत्रीको मृत्यु भएको छ। अस्पतालमा कार्यरत प्राविधिक सेनानी डा. खत्रीको अल्पआयुमै मृत्यु हो। डा. खत्रीको सैनिक अस्पतालमा उपचारको क्रममा हिजाे बिहान मृत्यु भएको समकक्षी डा. विपिन श्रेष्ठले हेल्थपोष्ट नेपाललाई बताए। श्रेष्ठका अनुसार उनको मृत्यु मुटुको समस्या कारणले भएको हो।...