नवीन्द्रराज जोशी

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज साँझ निधन भएको हो। अस्पतालले साँझ ८.२३ बजे निधन भएको जनाएको हो। गत फागुन १३ गते राति शरीरको देब्रेपट्टि समस्या देखिएलगत्तै उनलाई वीर अस्पताल लगिएको थियो। वीरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएकोमा उनको उपचारका क्रममा...