५० बेडमुनिका स्वास्थ्यसंस्थालाई बेलगाम छोड्दै प्रदेश सरकार, २ वर्षसम्म ल्याउन सकेनन् मापदण्ड निर्देशिका
५० शय्यामुनिका स्वास्थ्यसंस्था नवीकरणविनै सञ्चालन हुँदै आएका छन् । प्रदेशस्तरमा स्वास्थ्यसंस्थाको सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका बन्न नसक्दा धरैजसो स्वास्थ्यसंस्था नवीकरणविनै सञ्चालनमा भइरहेका हुन् । ५० बेडभन्दा मुनिका स्वास्थ्यसंस्थालाई सञ्चालन अनुमति तथा नवीकरणको अधिकार प्रदेशमातहात छ । तर, प्रदेश...