नवलपरासी कारागार

कारागारभित्र ४५२ कैदीबन्दी छन्। कारागारका कैदीबन्दीमा रुघाखोकी र भाइरल ज्वरो देखिएको छ। तर, ति सबै कैदीबन्दीको स्वास्थ्यको रेखदेख गर्ने जिम्मा भने जनस्वास्थ्य निरीक्षक लक्ष्मणप्रसाद कंडेलले गरिरहेका छन्। नवलपरासी कारागारका उनी एक्ला स्वास्थ्यकर्मी हुन्। २६ वर्षदेखि स्वास्थ्य सेवामा रहेका उनी विगत एक वर्षदेखि कारागारमा खटिएका हुन्। उनकाअनुसार कारागारमा केही दिनअघि...