नवजीवन अस्पताल

धनगढीको नवजीवन अस्पतालले डाक्टर लापर्बाहीले सुत्केरीको ज्यान नगएको दावी गरेको छ। शनिबार राती डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको मृत्यु भएको थियो। उनको मृत्युपछि अस्पताले एक विज्ञप्ति जारी गर्दै अस्पतालका विज्ञ टोलीले रात दिन नभनी उपचार गर्दा समेत विरामीलाई बचाउन नसकेको प्रति दुस्ख व्यक्त गरेको...