नवजात शिशु

पश्चिम अर्फिकामा एक महिलाले नौ जना बच्चालाई जन्म दिएकी छिन्। २५ वर्षिया हलिमा सेसेले गत मंगलबार नौ जना शिशुलाई जन्म दिएकी हुन्। मोरक्को सरकारले सबै नवजात शिशुहरु स्वस्थ्य रहको बताएको छ। सेसेले पाँच छोरी र चार छोरालाई जन्म दिएकी हुन्। उनको अल्ट्रासाउण्ड गरी हेर्दा ७ जना शिशु रहेको जनाइएपनि...