नर्स र मिडवाइफको लाइसेन्स परीक्षा मंसिर १३ गते सञ्चालन हुने
नर्स र मिडवाइफहरुको नाम दर्ता लाइसेन्स परीक्षा आगामी १३ मंसिरमा हुने भएको छ। नेपाल नर्सिङ परिषद्ले एक सूचना सार्वजानिक गर्दै बार्षिक कार्यतालिका अनुसार परीक्षा लिन लागिएको जनाएको छ । नर्सिङ लाइसेन्स परीक्षाका लागि पीसीएल नर्सिङ, वा विएस्सी नर्सिङ उत्तीर्ण...