नर्सिङ भर्ना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले हालै भर्ना खुलाउने निर्णय गरेका ४५ कलेजमध्ये १५ वटा कलेज पिसिएल नर्सिङ भर्नामा आयोगले रोक्ने निर्णय गरेको छ।