नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा

कोरोना संक्रमणको दोस्रो लहर तीव्र हुँदा स्वास्थ्य संस्थामा अक्सिजन, स्वास्थ्यकर्मी तथा शय्या अभाव झेलिरहेका संक्रमितहरु घरमै बस्न वाध्य छन्। उनीहरुको उपचार तथा मनोबललाई कायम राख्न न त स्वास्थ्यकर्मीहरु अगाडि छन् न त अस्पतालमै गएर उपचार गराउन सक्षम छन्। यही समस्यालाई मध्यनजर गर्दै नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विद्यालयमा कार्यरत...