नर्सिङ क्षेत्रको सुधार

समग्र नर्सिङ क्षेत्रको सुधार र नर्सिङ पेसा र नर्सहरुमाथिको विभेदको अन्तका लागि  १४ दिनदेखि अनशनमा रहेकी नर्स जिता बरालले बिहीबार साँझ अनशन तोडेकी छिन् । स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादवले माग पूरा गर्ने मौखित सहमतिसहितको आश्वासन दिएसँगै उनले मन्त्रीकै हातबाट जुस पिएर दुई साता लामो अनशनलाई विराम दिएकी हुन् ।...