नर्सिङ केयर गिभर

नर्सिङ केयर गिभरमा रोजगारीका लागि जापान जान चाहने २ हजार ३ सय जनाले मार्च सम्ममा परीक्षा दिन पाउने भएका छन् । जनवरीमा एक हजार जनाको परीक्षा लिने जापान फाउण्डेशनले मार्चमा थप १३ सय जनाको परीक्षा लिने भएको हो । जनवरिको ७, ८, १४, १६, २१, २३, २८ र २९...