नर्सिङ कलेज

तर, सय बेड नै नभएका नर्सिङ कलेजमा भर्ना खुलाउन र यहीँ बर्षदेखि नै सिट संख्या दिने गरी कानुन नै परिवर्तन गर्ने लबिइङमा गरिरहेकाे पाइएको छ। जसका लागि आयोगका अध्यक्ष तथा प्रधानमन्त्री शेर बहादुर देउवाले २५ असोजमा बैठक बोलाएका छन्।