नर्सका कुरा

नाम रोजिना खाम्चा, उमेर २० वर्ष । पेशा स्टाफ नर्स । काम तिनाउ गाउँपालिकाको कोरोना अस्पताल । कतिपय स्वास्थ्यकर्मी नै कोरोनाबाट डराइरहेका बेला रोजिना भने कोरोना संक्रमितको उपचारकै बाटो रोजिन। गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालमा उनी इन्जार्ज छिन् । पाल्पाको बगनासकाली दर्लमडाँडाकी रोजिना गत पुस महिनादेखि गाउँपालिकामा स्टाफ नर्सको...