नर्वदा थापा

त्रिभूवन विश्व विद्यालय टिचिङ अस्पतालको कोभिड वार्डका नर्सिङ सुपरवाइजर र नेपाल नर्सिङ संघकी महासचिव नर्वदा थापा महामारी प्रारम्भका दिनदेखि नै सेवारत थिइन् । अस्पतालको जिम्मेवारीदेखि नर्सका समस्या समाधानका लागि उतिकै खट्नुपर्थ्र्यो । यस अवधिमा उनका थुपै सहकर्मी संक्रमित भइसकेका थिए । जोगिएर काम गर्दागर्दै कार्तिक ७ गते उनको पनि...